‘प्रधानमन्त्री हराएकाले फेला पार्नेले संसद् भवनमा बुझाइदिनुहोला’
काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्य गरेका छन् । संसद् बैठकमा उपस्थित नभएको भन्दै उनले आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा व्यङ्ग्य गरेका हुन् ।...