शब्द चयनमा सांसदको मत बाझियो : सर्वसाधारण कि आम नागरिक ?
काठमाडौँ । संघीय संसद्का विषयगत समितिहरूमा सामान्य शब्दावलीहरूमाथि कहिलेकाहीँ गहन छलफल हुने गरेको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मङ्गलवारको बैठकमा पनि यस्तै दृश्य देखियो। नेपालको संविधानको धारा १०४ को उपधारा...