काँग्रेस कर्णाली प्रदेश दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत
काठमाडौँ । नेपाली काँग्रेसको कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन्। शुक्रबार दलका सांसदहरूले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई सर्वसम्मत दल नेता चयन गरेका हुन्। काँग्रेस कर्णाली प्रदेश...