जबरालाई ‘क्लिन चिट’ दिने महासचिवलाई कारबाही हुन्छ : देव गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संघीय संसद्का महासचिव भरतराज गौतमले संविधानको गम्भीर उल्लङ्घन गरेको बताएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग महासचिव गौतमले बुधबार निष्प्रभावी...