संसदमा पेस हुँदै ख्वप विश्वविद्यालय विधेयक
भक्तपुर, । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसदमा पेस गर्ने तयारी भइरहेको बताएका छन् । आज भक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयका...