माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई एमालेको पत्र
काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ । स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको...