संसद पुनर्स्थापना भए दाहाल-नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिड्छन् : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापना भयो भने मुलुक अस्थिरता तर्फ धकेलिने बताएका छन् । मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन...