सभामुखले भने-संसदलाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्छ
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...