संसद विघटनविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी
काठमाडौँ । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ हुँदै छ । संसद विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन बढी रिट परेका थिए । ती सबै रिटहरुलाई संवैधानिक इजलासमा...