सर्वोच्चद्वारा संसद्मा हिन्दी भाषा बोल्नुको कारण माग
काठमाडौँ । सर्वोच्च अदालतले संघीय संसद्मा हिन्दी भाषा बोल्नुको कारण मागेको छ । बिहीबार सर्वोच्च अदालतले संसद्मा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन...