३४८ वटा कानुन र ३१७ वटा नियमावली कार्यान्वयनमा
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले हाल मुलुकमा ३४८ वटा संघीय कानुन कार्यान्वयनमा आएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ...