न्यूनतम राजनीतिक संस्कार कायम गर्न सत्ता पक्षका नेतालाई सांसद गौतमको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यूनतम राजनीतिक संस्कार कायम राख्नु नेताहरूलाई आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक...