२५ फाल्गुन २०८०, शुक्रबार
सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
काठमाडौँ । बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ । शुक्रबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ऋणीहरूले तोकिएको समयभित्र ऋणको साँवा...