राष्ट्रपति सहमतिकै बाटोबाट अघि बढ्छ : मन्त्री किराँती
विराटनगर । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रमका लागि आउनेक्रममा मन्त्री किराँतीले पत्रकारसँग कुराकानी...