पर्यटन मन्त्री पाण्डेले भने-‘सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको...