पुराना जहाज किन्न कडाइ गर्ने पर्यटनमन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संसदमा घोषणा गरेको पुराना जहाज खरिद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी,...