‘हनुमानढोका-स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताएका छन् । काठमाडौँमा...