हवाई सेवा र उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्मा दर्ता
काठमाडौँ । संसद्मा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ । संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक-२०८१ र नेपाल...