फर्जी उद्धारमा संलग्नलाई कारवाही गर्न गृह मन्त्रालयलाई सिफासिश
काठमाडौं । हिमाली क्षेत्रमा हुने गरेको पर्यटकको फर्जी उद्धार(फेक रिस्क्यू) छानवीन कार्यदलले रेस्क्युमा संलग्न कम्पनी तथा व्यक्तिहरूलार्इ कारवाही गर्न गृह मन्त्रालयलार्इ सिफारिश गरेको छ। हिमाली क्षेत्रमा घुम्न गएका पर्यटकहरु अलपत्र...