हवाई भाडाबाट भ्याट हटाइदिन पर्यटन मन्त्रीसँग व्यवसायीको माग
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ । पर्यटन क्षेत्रले हाल भोग्नु परिरहेका समस्याहरूका विषयमा...