मन्त्री किराँतीलाई सांसद पदबाट समेत हटाउन विश्व हिन्दु युवा सङ्घको माग
काठमाडौँ । विश्व हिन्दु युवा सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्। सङ्घका अध्यक्ष ऋषिकेश जङ्ग शाहले एक विज्ञप्ति निकाल्दै मन्त्रीबाट मात्रै नभई सांसद...