लासमाथि पनि भ्रष्टाचार भइरहेको छ कतै मान्छेमा संवेदना हराएको त होइन : पर्यटन मन्त्री किराती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा भइरहेको भ्रष्टाचार बढेको र फोहोर व्यवस्थापनमा लापरबाही गरेकोबारे चासो लिएका छन् । मङ्गलवार कोषको कार्यालयमा पदाधिकारीसँग...