चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा
काठमाडौँ । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणसहित नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र...