लुम्बिनी क्षेत्रको विकासमा लाग्नुस् : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषले आज...