कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार नेवास् देय्स् दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा...