स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा सार्वजनिकमा ढिलाइ
राँझा । बाँकेका अधिकांश स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा सार्वजनिक गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार देशभरका सबै स्थानीय तहले आफूले गरेका कामको...