शिक्षकहरूलाई तोकिएको तलब दिन माग
काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी लगानीका विद्यालयहरूमा कार्यरत सबै शिक्षकहरूलाई सरकारले तोके अनुसारको तलब, सेवा सुविधा प्रदान गर्न माग गरेको छ। सोमबार इष्टुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...