कोशीमा काँग्रेस इतर पक्षद्वारा संसदीय दलका नेता थापाको राजीनामा माग
काठमाडौँ। नेपाली काँग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ । दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका...