महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । केन्द्रिय सदस्यहरुबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि सर्वसम्मत हुन नसकेपछि सोमबार निर्वाचनबाट सकुन्तलाल हिराचन कोषाध्यक्षमा...