धनुषा प्रशासनले दियो सकुम्बासी बस्तीका १० जनालाई नागरिकता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषाले सकुम्बासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ । अशिक्षा गरिबीको कारण लामो समयदेखि नागरिकताबाट वञ्चित क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियाका सुकुमबासी बस्तीका मुसहरहरूलाई...