अर्जुन लामा हत्या प्रकरण: अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्या घटनामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई आदेश गरेको छ । प्रधान न्यायाधीश विश्वम्भर...