१९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित
काठमाडौँ । देशभरका १९ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मोरङ ,सुनसरी ,झापा ,धनुषा ,सप्तरी ,काठमाडौँ ,ललितपुर ,भक्तपुर,चितवन ,मकवानपुर, काभ्रेपलान्चोक ,नुवाकोट ,...