सगरमाथा सिमेन्ट विरुद्ध मुद्दा
तुलसीपुर । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । उद्योगको प्रदूषण रोक्न वा मानव बस्तीभन्दा बाहिर उद्योग सार्न माग गर्दै स्थानीयवासी, अधिकारकर्मी, कानुन व्यवसायीसहित...