श्रीलङ्कामा सङ्कटकाल घोषणा
काठमाडौँ । श्रीलङ्कामा राजनीतिक अस्थिरता र अराजकताकाबीच प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् । प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यु लगाइएको छ । यसैबिच...