सुडानमा सङ्कटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह
खर्तोम । सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुखले सुडानमा सङ्कटकालको अन्त्यका लागि आग्रह गरेका छन् । उनले सुडानमा हाल जारी रहेको सङ्कटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास...