सन्दीपविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा
काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश सङ्कर राज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो। यसअघि...