सङ्क्रमणकालीन न्यायसहितका दुई समितिमा आवेदन दिनेहरूको सूची सार्वजनिक
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसहितका दुई समितिमा आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि...