सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा सुधार
नेपाल सरकारले आम नागरिकलाई प्रवाह गर्ने सेवा र शासकीय लाभको वितरणलाई नागरिकमैत्री तुल्याई सुशासनको प्रत्याभूति दिलाउन विभिन्न निकायहरूको स्थापना र सञ्चालन गर्दे आएको छ । यसरी सञ्चालन हुने प्रशासकीय सङ्गठनहरूलाई...