नेसपाको ६ महिने सङ्गठन निर्माण र विस्तार अभियान साउन १ देखि सुरु हुने
काठमाडौँ । नेपाल समाजवादी पार्टीले सङ्गठन निर्माण र विस्तार अभियान सुरु गर्ने भएको छ। साउन १ गतेदेखि छ महिनासम्म यो अभियान चल्नेछ। नेसपाले जिल्ला-जिल्लामा वृक्षारोपण गर्दै सङ्गठन विस्तार अभियान सुरु गर्ने भएको हो। साथै प्रदेशस्तरीय...