त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध सङ्घर्ष गर्ने अनेरास्ववियुको घोषणा
काठमाडौँ । अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डाविरुद्ध सङ्घर्ष घोषणा गरेको छ । बिहीबारदेखि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज, बोर्ड अफ ट्रष्टमार्फत विश्वविद्यालय सञ्चालन...