नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूति गराउन लागिपरेका छौँ : मन्त्री बस्नेत
जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूति गराउनका लागि आफूहरू लागिपरेको बताएका छन् । छेडागाड नगरपालिका-५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस...