उपसचिवलाई सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ
काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले १६ जना अधिकृत कर्मचारी तथा उप–सचिवहरूलाई ५ दिने सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । भाद्र २५ गते शुक्रवारदेखि...