अमेरिकाका दर्जनौँ राज्यद्वारा फेसबुक र इन्स्टाग्रामको मालिक मेटाविरुद्ध मुद्दा दायर
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन् ।...