संघीय शिक्षा ऐन ल्याउने अन्तिम तयारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निः शुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेको बताएका छन् । पोखरामा सोमबार पोखरा...