कर्मचारीको माग सम्बोधनको प्रयासमा मन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन
काठमाडौँ । आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री निवास...