विर्तामोड नगरका लागि सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा
झापा । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । सो पार्टीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको...