बजेटको स्रोत सुनिश्चित नहुँदा अघि बढेन नमूना सदरमुकामको काम
काठमाडौँ । कान्छो जिल्लाका रूपमा रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि नमूना सदरमुकामको काम अझै सुरु हुन सकेको छैन । बहु वर्षीय आयोजनामा बजेट सुनिश्चित नहुँदा काम...