सचिन तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग गरे भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। आइतबार बिहान पशुपतिको दर्शन गरेका सचिन दिउँसो प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए...