प्रधानमन्त्री ओलीद्वारा बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र...