सचिव पोखरेल अनिवार्य अवकाशमा, सिंह र पाण्डे पनि यही महिना घर जाँदै
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सचिवको पाँच वर्षे कार्यकाल सकेर घर गएका हुन्। २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा...